स्वास्थ्य बीमा प्रभावकारी बनाउन र प्रसूति गृह पछाडि फोहोर प्रशोधन केन्द्र नराख्न रञ्जु दर्शनाको माग
swasthyakhabar.com · Tue Aug 18 07:07:00 GMT 2026

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद रञ्जु दर्शनाले स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन हुन नसक्दा नागरिकहरू स्वास्थ्य सेवाबाट वञ्चित भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै सांसद न्यौपानेले स्वास्थ्य बीमामा देखिएको अव्यवस्था तत्काल अन्त्य गरी सर्वसाधारणलाई सहज र प्रभावकारी स्वास्थ्य सेवा उपलब्ध गराउन सरकारसँग आग्रह गरिन्।
Read full story at source (swasthyakhabar.com)