दुई दशकदेखि अलपत्र राधेराधेको १७ तले भवन, ‘किन रोकियो निर्माण?’
nepallive.com · Tue Aug 18 07:15:00 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले भक्तपुरको राधेराधे चोकमा वर्षौँदेखि निर्माणाधीन अवस्थामा रहेको १७ तले भवनको कानुनी, आर्थिक तथा प्राविधिक अवस्थाबारे सरकारले तत्काल स्पष्ट जानकारी सार्वजनिक गर्नुपर्ने माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खत्रीले भक्तपुर घुम्न जाने जोकोहीले दरबार स्क्वायर पुग्नुअघि राधेराधे चोकमा वर्षौँदेखि खण्डहरजस्तै बनेर उभिएको उक्त भवन देख्ने गरेको बताए।
Read full story at source (nepallive.com)