संसद्मा गृहमन्त्रीको खोजी
annapurnapost.com · Tue Aug 18 07:09:05 GMT 2026

काठमाडौं : नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद वर्षमान पुनले प्रतिनिधिसभा बैठकमा गृहमन्त्रीको खोजी गरेका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद पुनले देशभर विपद्को अवस्था रहेकाले सदनमा आएर गृहमन्त्रीले सरकारको तयारीबारे जानकारी दिनुपर्ने माग गरे।
‘गृहमन्त्रीज्यू आफ्नै निर्वाचन क्षेत्रमा गइरहनु भएको छ। यो राम्रो हो। मतदाताहरूले आफ्ना विगतका प्रतिबद्धता खोजिरहनुभएको छ। उहाँले चाहिँ आफ्नो मत फिर्ता लैजानु भनिरहनु भएको छ। तर, हामी यहाँ गृहमन्त्रीजीलाई खोजिरहेका छौं,’उनले भने।
Read full story at source (annapurnapost.com)