सांसद पुनले भने- ‘प्रधानमन्त्रीज्यू, आफ्ना मन्त्रीहरूलाई नियन्त्रण गर्नुस्’
ekantipur.com · Tue Aug 18 07:10:17 GMT 2026

सांसद पुनले भने- ‘प्रधानमन्त्रीज्यू, आफ्ना मन्त्रीहरूलाई नियन्त्रण गर्नुस्’
प्रतिनिधिसभा बैठकमा नेकपा सांसद वर्षमान पुनले भने- 'अब तपाईंहरूले देशको नेतृत्व गरिरहनुभएको छ । पुरानो स्थापित पार्टीहरूलाई दोष दिएर हुँदैन । ग्यास, मल, पुराना पार्टीले गर्दा नपाइएको होइन ।'
Read full story at source (ekantipur.com)