अमेरिका–इरान वार्तामा गतिरोधका बीच हर्मुज जलयोजकमा जहाजहरूको आवागमन न्यून
clickmandu.com · Tue Aug 18 07:14:57 GMT 2026

एजेन्सी । अमेरिका र इरानबीचको शान्ति वार्तामा उत्पन्न गतिरोधका बीच मंगलबार सार्वजनिक गरिएको प्रारम्भिक ढुवानी तथ्यांक अनुसार सोमबार हर्मुज जलयोजक भएर जाने जहाजहरूको संख्या सप्ताहान्तको तुलनामा थोरै बढे पनि अझै एकल अंकमा सीमित रहेको छ ।
केप्लर जहाज ट्य्राकिङ तथ्यांकले देखाए अनुसार, सोमबार ६ वटा व्यापारिक जहाजहरूले जलयोजक पार गरे जसमध्ये तीनवटा खाडीबाट बाहिरिँदै थिए र तीनवटा प्रवेश गर्दै थिए जबकि १० दिनको औसत संख्या ११ वटा जहाज रहेको छ ।
Read full story at source (clickmandu.com)