‘जेनजी’ विद्राेहकाे वार्षिकोत्सवमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्छ: रास्वपा सांसदको खतिवडा
newsofnepal.com · Tue Aug 18 07:12:48 GMT 2026

काठमाडौँ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद रचना खतिवडा खत्रीले आगामी भदौ २३ गते ‘जेनजी’ विद्राेहको एक वर्ष पूरा हुन लागेको अवसरमा प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्नुपर्ने माग गरेकी छन् ।
Read full story at source (newsofnepal.com)