सरकार जनसरोकारका मुद्दामा गैरजिम्मेवार बन्यो : हर्क साम्पाङ
baahrakhari.com · Tue Aug 18 07:12:59 GMT 2026

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले सरकार जनअपेक्षाअनुसार काम गर्न असफल भएको टिप्पणी गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा उनले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादन र जवाफदेहितामाथि प्रश्न उठाए । सांसद राईले प्रधानमन्त्रीदेखि विभागीय मन्त्रीहरूसम्मले आ–आफ्नो जिम्मेवारी वहन गर्न नसकेको टिप्पणी गरे ।
Read full story at source (baahrakhari.com)