‘यो सरकार तिम्रो होला, तर संसद हाम्रो हो’ भावना राउतको कडा प्रतिक्रिया
barnanmedia.com · Tue Aug 18 07:11:52 GMT 2026

धानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई संसदमा उपस्थित भएर जवाफ दिन सभामुख डिपी अर्यालले निर्देशन दिएपछि चर्किएको राजनीतिक बहसबीच भावना राउतको सशक्त प्रतिक्रिया सार्वजनिक भएको छ।
राउतले कडा शब्दमा ‘यो सरकार तिम्रो होला, तर संसद हाम्रो हो’ भन्दै प्रधानमन्त्रीलाई संसद र जनताप्रति जवाफदेही हुनुपर्ने बताएकी छन्।
Read full story at source (barnanmedia.com)