`मुन्द्रे´ र `मुन्नी´अभिनित `कार्की साइँला´को टिजर सार्वजनिक
himalpress.com · Tue Aug 18 07:16:06 GMT 2026

काठमाडौँ- जितु नेपाल `मुन्द्रे´ अभिनित चलचित्र ‘कार्की साइँला’को टिजर सार्वजनिक गरिएको छ।
नागपञ्चमीको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा मुख्य पात्र कार्की साइँला (जितु नेपाल)को जीवन सङ्घर्ष, व्यथा, गाउँलेको हेपाइ र विवाहको कथा समेटिएको छ।
Read full story at source (himalpress.com)