गृहमन्त्रीलाई वर्षमान पुनको प्रश्न- विपद्को प्रतिकार्यबारे सदनलाई जानकारी दिनुस्
kendrabindu.com · Tue Aug 18 07:24:10 GMT 2026

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले विपद् व्यवस्थापन, राहत तथा पुनःस्थापनाका विषयमा गृहमन्त्री सुधन गुरुङले प्रतिनिधिसभालाई जानकारी गराउनुपर्ने माग गरेका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पुनले गृहमन्त्री आफ्नो निर्वाचन क्षेत्रमा जानु स्वाभाविक भए पनि अहिले देशभर विपद्का घटना भइरहेकाले सरकारको प्रतिकार्यबारे सदनलाई जानकारी आवश्यक रहेको बताए ।
Read full story at source (kendrabindu.com)