राधेराधेमा वर्षौंदेखि अलपत्र १७ तले भवनबारे सत्यतथ्य सार्वजनिक गर्न सांसद खत्रीको माग
ekantipur.com · Tue Aug 18 07:25:40 GMT 2026

राधेराधेमा वर्षौंदेखि अलपत्र १७ तले भवनबारे सत्यतथ्य सार्वजनिक गर्न सांसद खत्रीको माग
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद खत्रीले भक्तपुर घुम्न जाने जोकोहीले दरबार स्क्वायर पुग्नुअघि राधेराधे चोकमा वर्षौँदेखि खण्डहरजस्तै बनेर उभिएको उक्त भवन देख्ने गरेको बताए।
Read full story at source (ekantipur.com)