शिक्षकलाई आन्दोलनमा धकेल्ने काम बन्द गर्न सरकारलाई सांसद जोशीको चेतावनी
nepallive.com · Tue Aug 18 07:35:09 GMT 2026

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद जगतप्रसाद जोशीले शिक्षकलाई सडकमा जान बाध्य नपार्न सरकारसमक्ष अनुरोध गरेका छन्।
प्रतिनिधिसभाको मंगलबारको बैठकको विशेष समयमा सांसद जोशीले सरकारले आफ्नो योगदानअनुसारको सम्मान पाउन नसकेको जनाउँदै शिक्षकलाई आन्दोलन गर्नुपर्ने अवस्थामा पुर्याउन नहुने बताएका हुन्।
Read full story at source (nepallive.com)