गोली खान तयार छौँ, तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँ : सांसद खातुन
baahrakhari.com · Tue Aug 18 07:32:00 GMT 2026

काठमाडौं । नेकपा (एमाले)की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छन् । मंगलबार (भदौ २) प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदको व्यवहारप्रति आपत्ति जनाएकी हुन् ।
उनले सत्तापक्षबाट धम्कीपूर्ण भाषा प्रयोग भएको आरोप लगाउँदै त्यसको प्रतिवाद गरिन् । मुलुकमा व्याप्त भनिएको गुन्डाराजका विषयमा टिप्पणी गर्दै उनले सरकारकै संरक्षणमा त्यस्ता गतिविधि भइरहेको जिकिर गरिन् ।
Read full story at source (baahrakhari.com)