सरकार संसद् र जनताप्रति जबाफदेही हुनुपर्छ : हर्क साम्पाङ
khabarhub.com · Tue Aug 18 07:55:06 GMT 2026

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकार संसद्प्रति र संसद् जनताप्रति जबाफदेही हुनुपर्ने बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा अध्यक्ष साम्पाङले जनसरोकारका सवालमा सरकार असफल भएको भन्दै प्रधानमन्त्रीले संसद्मा आएर जनताका प्रश्नहरूको दफावार जवाफ दिनुपर्ने समेत बताए ।
Read full story at source (khabarhub.com)