जर्मन संविधानमा जलवायु सुरक्षा समावेश गर्न माग
baahrakhari.com · Tue Aug 18 07:56:17 GMT 2026

काठमाडौं । युरोपको ठूलो हिस्सा यति बेला चर्को गर्मीसँग जुधिरहेको छ । धेरै ठाउँमा भीषण डढेलो लागेको छ । अधिकांश देशमा नदी सुकिरहेको छ ।
जलवायुविज्ञले ‘ग्लोबल वार्मिङ’का कारण खडेरी र डढेलो अझ तीव्र भइरहेको चेतावनी दिँदै आएका छन् । जर्मनीमा राइन नदीको जलस्तर समेत ऐतिहासिक रूपमा घटेको छ ।
Read full story at source (baahrakhari.com)