रोम जलिरहँदा निरोले बाँसुरी बजाएझैँ सरकार गैरजिम्मेवार बन्यो : सांसद केरुङ
ratopati.com · Tue Aug 18 08:09:58 GMT 2026

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सरकार जनसरोकारका विषयमा संवेदनशील नभएको र अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद केरुङले देशभर फैलिएको प्राकृतिक विपद्, प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप र सरकारको कार्यशैलीप्रति कडा आपत्ति जनाएका हुन् ।
Read full story at source (ratopati.com)