श्रीमान्को हत्या गरी ‘डकैती’ को झूटो कथा रच्ने चान्चीलाई सर्वोच्चबाट पनि जन्मकैद
nepalpress.com · Tue Aug 18 08:07:39 GMT 2026

चितवन । वैदेशिक रोजगारीको कमाइ, पारिवारिक अविश्वास र सम्पत्तिको विवादका कारण भएको एउटा बीभत्स हत्याको घटनामा सर्वोच्च अदालतको पूर्ण इजलासले महत्त्वपूर्ण फैसला गरेको छ।
रोल्पाको साबिक उवा गाउँविकास समिति-८ का बस्ती घर्तीको हत्या मुद्दामा सर्वोच्च अदालतले उनकी श्रीमती चान्ची घर्तीलाई नै दोषी ठहर गर्दै सुरु जिल्ला अदालत र उच्च अदालत तुलसीपुरले गरेको जन्मकैदको फैसलालाई सदर गरेको हो।
Read full story at source (nepalpress.com)