निर्यात बढेसँगै अर्घाखाँची सिमेन्टको व्यापार १४% ले बढ्यो
clickmandu.com · Tue Aug 18 08:12:37 GMT 2026

काठमाडौं । अर्घाखाँची सिमेन्टको व्यापार १४ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२५ को ९ महिनाको अवधिको तुलनामा गत आव (सन् २०२६ वा आव २०८२/८३)को सोही अवधिमा १४ प्रतिशतले बढेको हो ।
कम्पनीले गत आवको ९ महिनाको अवधिमा ४ अर्ब ५३ करोड २० लाख रुपैयाँको सिमेन्ट बेचेको छ। अघिल्लो आवभर कम्पनीले ५ अर्ब ८७ करोड २० लाख रुपैयाँको सिमेन्ट बेचेको थियो । यसैगरीसन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख रुपैयाँ, सन् २०२३ मा ५ अर्ब ७७ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।
Read full story at source (clickmandu.com)