अनावश्यक ग्यासको सिलिण्डर सञ्चय नगर्न निगमको आग्रह
khabarhub.com · Tue Aug 18 08:15:27 GMT 2026

काठमाडौं – नेपाल आयल निगमले बजारमा खाना पकाउने ग्यासको आपूर्ति सहज बन्दै गएको उल्लेख गर्दै अनावश्यक ग्यास सिलिन्डर सञ्चय नगर्न आग्रह समेत गरेको छ ।
हाल काठमाडौँ उपत्यकाको औसत मागभन्दा बढी सिलिन्डर आपूर्ति भइरहेको उल्लेख गर्दै निगमले केही दिनमै अवस्था सामान्य हुने उल्लेख समेत बताएको छ ।
Read full story at source (khabarhub.com)