हामी गोली खान तयार छौं तर सरकारका गलत कार्यमा समर्थन गर्दैनौँ- सांसद खातुन
setopati.com · Tue Aug 18 08:19:23 GMT 2026

नेकपा (एमाले) की सांसद साजिदा खातुन सिद्धिकीले सरकारका गलत क्रियाकलापमा प्रतिपक्षले कहिल्यै समर्थन नगर्ने स्पष्ट पारेकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकारको कार्यशैली र सत्तापक्षका सांसदहरूको व्यवहारप्रति आपत्ति जनाइन्।
Read full story at source (setopati.com)