३५० को सामान किन्दा १० लाख जित्ने पुडासैनी, १ लाख क-कसले जिते ?
clickmandu.com · Tue Aug 18 08:20:36 GMT 2026

काठमाडौं । करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार विजेताको नाम सार्वजनिक गरिएको छ ।
१६ देखि ३१ साउनसम्म सामान खरिद गरेका करदातामध्येबाट १० लाख विजेता तुल पुडासैनी रहेको आन्तरिक राजस्व विभागले जनाएको छ । गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट ३५० रुपैयाँको सामान किनेका उनले बम्पर उपहारमा १० लाख रुपैयाँ जितेका छन् ।
Read full story at source (clickmandu.com)