छानबिन समितिले सुनसरी र सिरहा घटनाको प्रतिवेदन गृहमन्त्री समक्ष बुझायो
barnanmedia.com · Tue Aug 18 08:13:33 GMT 2026

काठमाडौँ । सुनसरीको देवानगञ्ज र सिरहाको गोलबजारमा भएका छुट्टाछुट्टै घटनाको छानबिन गर्न गठित दुई समितिले आफ्नो प्रतिवेदन सरकारसमक्ष बुझाएका छन् ।
गृह मन्त्रालयका अनुसार दुवै समितिले मंगलबार गृहमन्त्री सुधन गुरुङलाई प्रतिवेदन बुझाएका हुन् । प्रतिवेदनमा घटनाको स्थलगत अध्ययनपछि तयार पारिएका निष्कर्ष र सिफारिस समेटिएका छन् ।
Read full story at source (barnanmedia.com)