यो सिजनको इंग्लिस प्रिमियर लिगमा लागू हुनेछन् यी नयाँ नियम
setopati.com · Tue Aug 18 08:22:00 GMT 2026
विश्व फुटबलको नियम बनाउने निकाय (आएफएबी) र इंग्लिस प्रिमियर लिगले २०२६/२७ सिजनका लागि नियममा केही महत्वपूर्ण परिवर्तनहरू गरेका छन्।
यसको मुख्य उद्देश्य खेललाई छिटो बनाउनु र समय खेर फाल्ने प्रवृत्तिलाई रोक्नु हो। जसमा मुख्य परिवर्तन यस्ता छन्।
Read full story at source (setopati.com)