रास्वपा सांसद भन्छन्– सरकारको सफलता कुरामा होइन, जनताको जीवनमा प्रमाणित हुनुपर्छ
nepalpress.com · Tue Aug 18 08:24:29 GMT 2026

काठमाडौं । रास्वपाका सांसद गोविन्द पन्थीले जनताले परिवर्तन, सुशासन र आशाका साथ वर्तमान सरकारलाई ठूलो जनादेश दिएको बर्ताका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै यो जनादेश शासन गर्ने शैली बदल्ने भएको बताए।
Read full story at source (nepalpress.com)