बैंकको केवाईसी अपडेट गर्ने बहानामा ठगी गर्ने चार जना पक्राउ
ratopati.com · Tue Aug 18 08:25:35 GMT 2026

काठमाडौँ । बैंकको कर्मचारी भन्दै ग्राहकको नो योर कस्टमर (केवाईसी) अद्यावधिक गर्ने बहानामा ठगी गर्ने गिरोहका चार जनालाई प्रहरीले चितवनबाट पक्राउ गरेको छ।
साइबर ब्युरो भोटाहिटीको टोलीले जिल्ला प्रहरी कार्यालय चितवनको समन्वयमा गत साउन ३१ गते उनीहरूलाई नियन्त्रणमा लिएको हो।
Read full story at source (ratopati.com)