सभामुखको रुलिङ प्रधानमन्त्री वालेन्द्रले नटेरे के हुन्छ?
ukeraa.com

२१ घण्टा अघि
काठमाडौं : प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको विवादित अभिव्यक्ति र नियमावलीमै रहेको नियमित प्रश्नोत्तर नहुँदा लामो समयदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधि सभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले सरकारको नाममा सोमबार रुलिङ गरे।
Read full story at source (ukeraa.com)