उचित भाडादरका लागि राइड सेयरिङ चालकको माइतीघरमा प्रदर्शन
barnanmedia.com · Tue Aug 18 08:39:07 GMT 2026

२ भदौ, काठमाडौं । राइड सेयरिङ चालकहरूले उचित भाडादर निर्धारणको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा भेला भएका छन्।
सरकार पक्ष, सम्बन्धित कम्पनी र स्वतन्त्र चालक फाउन्डेसन नेपालबीच उचित भाडादरको विषयमा वार्ता गराउन माग गर्दै चालकहरू माइतीघरमा भेला भएका हुन्।
Read full story at source (barnanmedia.com)