ग्यासको आपूर्ति मागभन्दा बढी, अनावश्यक सिलिन्डर सञ्चय नगर्न निगमको आग्रह
newsofnepal.com · Tue Aug 18 08:47:55 GMT 2026

काठमाडौँ ।
नेपाल आयल निगमले काठमाडौं उपत्यकामा खाना पकाउने एलपी ग्यासको आपूर्ति सहज बन्दै गएको भन्दै उपभोक्तालाई अनावश्यक रूपमा सिलिन्डर सञ्चय नगर्न आग्रह गरेको छ।
Read full story at source (newsofnepal.com)