सरकारको उपहार कार्यक्रममा सहभागी हुने सबैभन्दा सजिलो तरिका- मर्चेन्ट क्यूआरमा अनलाइन भुक्तानी
techpana.com · Tue Aug 18 08:50:55 GMT 2026

काठमाडौं । सरकारले १ साउनदेखि लागु गरेको करदाता प्रोत्साहन कार्यक्रम अन्तर्गत सोमबार दोस्रो चरणका विजयी उपभोक्ताको कुपन नम्बर सार्वजनिक भएका छन् । आन्तरिक राजस्व विभागले हरेक महिनाको १ र १६ गते नतिजा घोषणा गर्दै आएको छ । १०० रुपैयाँभन्दा बढीको भुक्तानी गरेका उपभोक्ता यस कार्यक्रममा सहभागी हुन सक्छन् ।
विभागका अनुसार साउनको दोस्रो पाक्षिक अवधिमा अनलाइनमार्फत तीन करोड २० लाखभन्दा बढी कारोबार भएका छन् । यो उपहार कार्यक्रममा सहभागी हुने सबैभन्दा सजिलो माध्यम ‘मर्चेन्ट क्यूआर’ मार्फत भुक्तानी गर्नु हो । यस सामग्रीमा हामी कसरी मर्चेन्ट खाता पहिचान गर्ने र के-के कुरामा ध्यान दिने भन्नेबारे चर्चा गर्दैछौं:
Read full story at source (techpana.com)