होर्मुजमा जहाजमाथि मिसाइल आक्रमण, चालक दलका १ सदस्यको मृत्यु
bishowkhabar.com · Tue Aug 18 08:50:56 GMT 2026

काठमाडौं– स्ट्रेट अफ होर्मुजबाट बाहिरिने क्रममा एक व्यावसायिक जहाजमाथि अज्ञात प्रोजेक्टाइल प्रहार हुँदा एक चालक दलका सदस्यको मृत्यु भएको छ ।
बेलायतको मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ)का अनुसार प्रहारबाट जहाजको इन्जिन रुममा क्षति पुगेको छ ।
Read full story at source (bishowkhabar.com)