तथ्याङ्क संकलन गरेर मात्र हुँदैन, सरकार भएको अनुभूति गराउ : सांसद धिताल
nagariknews.nagariknetwork.com · Tue Aug 18 09:00:10 GMT 2026

रास्वपाकी सचेतक क्रान्तिशिखा धितालले रोल्पामा बाढीपहिरोका कारण उत्पन्न भयावह स्थितिबारे सरकारको ध्यानाकर्षण गराएकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले थबाङ, सुनछहरी र लुङग्री क्षेत्रमा प्राकृतिक विपद्का कारण हालसम्म १७ जनाको मृत्यु भइसकेको जनाउँदै रोल्पाली नागरिक त्रासमा बाँच्नुपर्ने अवस्था अन्त्य गर्न सरकार गम्भीर हुनुपर्ने बताइन्।
Read full story at source (nagariknews.nagariknetwork.com)