विश्वकप २०२६ : फ्रान्स र नर्वे अन्तिम १६ मा, एम्बाप्पे चम्किए, हालान्ड बने नायक
aarthiknews.com
काठमाडौं। किलियन एम्बाप्पेको दुई गोलको मद्दतमा फ्रान्सले स्विडेनलाई ३–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को अन्तिम १६ मा स्थान बनाएको छ। यता एर्लिङ हालान्डको निर्णायक गोलमा नर्वेले आइभरी कोस्टलाई २–१ ले हराउँदै २८ वर्षपछि पहिलो पटक विश्वकपको नकआउट चरण पार गर्न सफल भएको छ।
एम्बाप्पेको कीर्तिमानी प्रदर्शन
Read full story at source (aarthiknews.com)