आजबाट महाधिवेशन प्रक्रिया औपचारिक रूपमा प्रारम्भ भयो : गगन थापा
nepalpress.com · Tue Aug 18 09:17:40 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रका असन्तुष्ट पक्षसँग आफू निरन्तर संवादमा रहेको बताएका छन्। पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै असन्तुष्ट नेताहरूसँग छलफल भइरहेको बताए।
सदस्यता व्यवस्थापन, निर्वाचन समितिको विषयमा आफू छलफल गर्न तयार रहेको बताए।
Read full story at source (nepalpress.com)