विदेशस्थित नेपाली नियोगका आफ्नै भवन निर्माण गरी घरभाडा खर्च घटाउने योजना छ : मन्त्री खनाल
ekantipur.com · Tue Aug 18 09:12:19 GMT 2026

विदेशस्थित नेपाली नियोगका आफ्नै भवन निर्माण गरी घरभाडा खर्च घटाउने योजना छ : मन्त्री खनाल
मन्त्री खनालका अनुसार विदेशस्थित नेपाली नियोगका लागि घरभाडामा गत आर्थिक वर्षमा १ अर्ब ३९ करोड ३६ लाख रुपैयाँ खर्च भएको छ । यो परराष्ट्र मन्त्रालयका लागि सोही आर्थिक वर्षमा विनियोजित कुल बजेटको करिब १७ प्रतिशत हो ।
Read full story at source (ekantipur.com)