विदेशस्थित नेपाली नियोगका भवन निर्माण प्रक्रिया अघि बढाउँदै सरकार
hamrakura.com · Tue Aug 18 00:00:00 GMT 2026
काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले विदेशस्थित नेपाली कूटनीतिक नियोगहरूका लागि आफ्नै भवन निर्माण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकताका साथ अगाडि बढाएको जानकारी दिएका छन्।
मङ्गलबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद निष्कल राईले सोध्नुभएको प्रश्नको उत्तर दिँदै मन्त्री खनालले विभिन्न देशमा जग्गा खरिद गरिए पनि विभिन्न कानुनी जटिलताका कारण भवन निर्माण हुन नसकेको र अब ती समस्याहरू क्रमशः समाधान हुँदै गएको स्पष्ट पारे।
Read full story at source (hamrakura.com)