विद्युत वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकता : मन्त्री श्रेष्ठ
reportersnepal.com · Tue Aug 18 09:15:51 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले देशको ऊर्जा प्रणालीमा देखिएका समस्या समाधान र विद्युत वितरण प्रणालीको सुदृढीकरण सरकारको मुख्य प्राथमिकता रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका मौखिक प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले विद्युत निर्यातसँगै आन्तरिक आपूर्तिलाई गुणस्तरीय बनाउन मन्त्रालय गम्भीर रहेको बताए ।
Read full story at source (reportersnepal.com)