विद्युत् आपूर्ति गुणस्तरीय बनाउन स्मार्ट मिटर र सबस्टेसन अटोमेसन विस्तार गरिने
aarthiknews.com

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वदेशी उपभोक्ताका लागि विद्युत् आपूर्तिको निरन्तरता र गुणस्तर सुनिश्चित गर्न वितरण प्रणाली सुधारको कामलाई तीव्रता दिने बताएका छन्।
प्रतिनिधिसभाको बैठकमा सांसदको प्रश्नको जवाफ दिँदै मन्त्री श्रेष्ठले काठमाडौं उपत्यका तथा प्रमुख सहरमा स्मार्ट मिटरिङ र सबस्टेसन अटोमेसन प्रणाली विस्तारको काम अघि बढाइएको जानकारी दिए।
Read full story at source (aarthiknews.com)