प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापति सेठबीच भेटवार्ता
onlinekhabar.com · Tue Aug 18 09:14:41 GMT 2026

२ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतीय स्थल सेनाअध्यक्ष धिरज सेठबीच भेटवार्ता सुरु भएको छ ।
उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता सुरु भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाअध्यक्ष सेठको टोली गत ३१ साउनमा काठमाडौं आएको थियो ।
Read full story at source (onlinekhabar.com)