विद्युतीय चुलो प्रवर्द्धनमा जोड
ratopati.com · Tue Aug 18 09:31:24 GMT 2026

काठमाडौँ। मंगलबारकाे प्रतिनिधि सभा बैठकमा सांसदहरुले सरकारलाई विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा व्यक्त गरेका छन्।
सांसदले खाना पकाउने ग्यासको विकल्पमा विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिन सरकारको ध्यानाकर्षण गराएका हुन्। प्रतिनिधि सभा बैठकको आजको आकस्मिक समयमा बोल्दै सांसद श्रीराम न्यौपानेले विद्युतीय चुलो प्रवर्द्धनमा जोड दिनुपर्ने विचार व्यक्त गर्नुभयो । “वातावरण प्रदूषण नियन्त्रण गर्न र ग्यास आयात प्रतिस्थापन गर्न विद्युतीय चुलोमा जानुपर्छ”, उनले भने।
Read full story at source (ratopati.com)