युवाले गाउँ छाडे, बहुउपयोगी जडिबुटी चिराइतो खेतीप्रति मोह घट्यो
arthadabali.com · Tue Aug 18 09:30:25 GMT 2026

ताप्लेजुङ जिल्लामा नगदेबालीका रूपमा रहेको चिराइतो खेती विस्तारै किसानको रोजाइबाट बाहिरिन थालेको छ । बजार मूल्यमा हुने निरन्तर उतारचढाव, वन फँडानीसम्बन्धी कडाइ, उत्पादन लागत वृद्धि, श्रमिक अभाव तथा युवाको वैदेशिक पलायनजस्ता कारणले किसानले चिराइतो खेती छोड्दै अलैँची, अन्य कृषि बाली तथा वैकल्पिक पेशातर्फ आकर्षण देखाउन थालेका छन् ।
मिक्वाखोला गाउँपालिका—५ पापुङका तेन्जिङ शेर्पाले गत वर्ष २० मन चिराइतो उत्पादन गरे । यस वर्ष भने करिब तीन मन(१२०किलो) मात्र चिराइतो संकलन गरेका छन् । संकलन भएको चिराइतो समेत विक्री गरेका छैनन् ।
Read full story at source (arthadabali.com)