रूसी विदेश मन्त्रालयमा कुनै प्रतिक्रिया नदिई जापानी राजदूत बाहिरिए
onlinekhabar.com · Tue Aug 18 09:25:45 GMT 2026

२ भदौ, काठमाडौं । जापानी राजदूत अकिरा मुटो मंगलबार बिहान रुसी विदेश मन्त्रालयमा २५ मिनेट बिताएर कुनै प्रतिक्रिया नदिई बाहिरिएका छन्।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले कुरिल टापुको इटुरुप भ्रमण गरेका थिए। उक्त भ्रमणलाई लिएर टोकियोले विरोध जनाएको थियो। सोही विरोधपछि रुसी विदेश मन्त्रालयले जापानी राजदूतलाई बोलाएको हो।
Read full story at source (onlinekhabar.com)