प्रधानमन्त्री शाह र भारतीय प्रधानसेनापतिबीच भेटवार्ता
reportersnepal.com · Tue Aug 18 09:34:56 GMT 2026

काठमाडौं । प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानसेनापति धिरज सेठबीच भेटवार्ता सुरु भएको छ ।
उनीहरूबीच केहीबेर अघिबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटवार्ता सुरु भएको हो । प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणमा सेनाअध्यक्ष सेठको टोली गत ३१ साउनमा काठमाडौं आएको थियो ।
Read full story at source (reportersnepal.com)