मर्यादित बन्न सभामुखले निर्देशन दिएपछि आशिकाले गरिन् प्रतिनिधि सभा बैठक बहिस्कार
nepallive.com · Tue Aug 18 09:38:10 GMT 2026

काठमाडौँ– कम्बोडियामा निधन भएका धादिङका सन्तोष राईको शव नेपाल ल्याउने विषयमा परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफप्रति असन्तुष्टि जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङले प्रतिनिधिसभा बैठक बहिस्कार गरेकी छन्।
मंगलबारको बैठकमा परराष्ट्रमन्त्री खनालले राईको शव नेपाल ल्याउने प्रक्रियाबारे जवाफ दिएपछि तामाङले थप प्रश्न राख्न खोजेकी थिइन्। तर सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार मन्त्रीको जवाफपछि पुनः प्रश्न गर्ने व्यवस्था नरहेको भन्दै उनलाई आसन ग्रहण गर्न आग्रह गरे।
Read full story at source (nepallive.com)