‘ईयूको उडान सुरक्षा सूचीबाट नेपाललाई चाँडै हटाउनेगरि काम भइरहेको छ’
lokaantar.com

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडकराज पौडेलले (गनेस) नेपाललाई युरोपेली संघ (ईयू)को उडान सुरक्षा सूची [कालो सूची]बाट चाँडै हटाउनेगरि काम भइरहेको बताएका छन् ।
मंगलबारको प्रतिनिधिसभा बैठकमा भएको प्रश्नोत्तर कार्यक्रममा कांग्रेस सांसद निश्कल राईले उठाएको प्रश्नमाथि जवाफ दिने क्रममा मन्त्री पौडेलले सकार उक्त सूचीबाट यथाशिघ्र हटाउने दिशामा सरकार दृढ भएर अघि बढिरहेको बताए ।
Read full story at source (lokaantar.com)