साउनमा ७० हजारभन्दा बढीले लिए वैदेशिक रोजगारीको श्रम स्वीकृति
bishowkhabar.com · Tue Aug 18 09:36:59 GMT 2026

काठमाडौं– साउन महिनामा ७० हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागका अनुसार साउनमा पुनः श्रम स्वीकृतिसहित ७० हजार ४४१ जनाले श्रम स्वीकृति लिएका हुन् ।
श्रम स्वीकृति लिनेमा ६० हजार ४७२ पुरुष र ९ हजार ९६९ महिला रहेका छन् ।
Read full story at source (bishowkhabar.com)