हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो - गगन थापा
nepalviews.com · Tue Aug 18 09:40:46 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको १५औं महाधिवेशन प्रक्रिया सुरु भइसकेको बताएका छन् । उनले अब महाधिवेशनका लागि समय कम रहेकाले निर्धारित कार्यतालिकाअनुसार अघि बढ्नुपर्ने बताएका हुन् ।
मंगलबार सानेपामा विभिन्न जिल्लामा खटिने निर्वाचन अधिकृतहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै सभापति थापाले भने, ‘राजनीतिक कुरा छलफल भइरहन्छ, तर हामीसँग अब समय छैन, महाधिवेशन प्रक्रिया सुरु भयो ।’
Read full story at source (nepalviews.com)