मोदीको 'दिमागी नक्सल' अभिव्यक्तिमा किन बढ्यो विवाद ?
baahrakhari.com · Tue Aug 18 09:42:36 GMT 2026

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अगस्ट १५ मा ८०औँ स्वतन्त्रता दिवस समारोहलाई सम्बोधन गर्दै लालकिल्लाबाट दिएको भाषणमा ‘दिमागी नक्सल’ शब्द प्रयोग गरेका थिए ।
उनले भारतमा ‘सशस्त्र नक्सलवाद’को संख्या र घटनामा कमी आए पनि नक्सलवाद वैचारिक खतराका रूपमा भने अझै कायम रहेको चेतावनी दिए । नक्सली मानसिकता भएकाहरू अझै हिंसा र अशान्ति फैलाउने अवसरको खोजीमा रहेको बताउँदै मोदीले त्यस्ता मानिसको पहिचान गरी उनीहरूलाई अलग–थलग पार्न आह्वान गरेका थिए ।
Read full story at source (baahrakhari.com)