साउदीमा हुने ईस्पोर्ट्स नेसन्स कप एक वर्ष सर्यो
onlinekhabar.com · Tue Aug 18 09:41:54 GMT 2026
२ भदौ, काठमाडौं । साउदी अरेबियाको रियादमा आयोजना हुने भनिएको पहिलो संस्करणको इस्पोर्ट्स नेसन्स कप (ईएनसी) एक वर्ष पछाडि सरेको छ । नोभेम्बर २०२६ मा हुने तय भएको प्रतियोगिता अब नोभेम्बर २०२७ मा आयोजना हुने भएको हो ।
यो प्रतियोगितामा नेपालबाट मोबाइल लेजेन्ड्सः ब्याङ ब्याङ (एमएलबीबी) र पब्जी मोबाइलतर्फ टोलीले प्रतिस्पर्धा गर्ने तय भएको थियो ।
Read full story at source (onlinekhabar.com)