प्रधानमन्त्री बालेनलाई भेट्न सिंहदरबार पुगे भारतीय स्थल सेना प्रमुख सेठ
lokaantar.com

भारतीय स्थल सेना प्रमुख जनरल धिरज सेठ प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भेट्न सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका छन् ।
जनरल सेठ सोमबार दिउँसो प्रधानमन्त्री कार्यालय पुगेका हुन् । उनको आगमनअघि नेपाली सेनाका प्रधानसेनापति पनि प्रधानमन्त्री कार्यालय पुगेका थिए ।
Read full story at source (lokaantar.com)