बक्स अफिसमा ‘गौंथली’ को दबदबा कायमै, एक महिनामै ८ लाखभन्दा बढी टिकट विक्री
kalakarmi.com · Tue Aug 18 10:04:39 GMT 2026

काठमाडौं– नेपालभर प्रदर्शन भइरहेका नेपाली फिल्म मध्ये गत साउन १ गतेदेखि प्रदर्शनरत फिल्म ‘गौंथली’ ले बक्स अफिसमा आफ्नो बलियो उपस्थिति देखाएको छ ।
साउन ३१ गते आइतबार मध्यराति ११ः५९ बजेसम्मको आधिकारिक सिनेमाः@बक्सअफिस विवरणअनुसार ‘गौंथली’ ले अन्य फिल्मलाई धेरै नै पछि पार्दै सर्वाधिक टिकट बिक्री गर्न सफल भएको हो ।
Read full story at source (kalakarmi.com)